बलात्कारविरुद्ध विज्ञको सुझाव

‘सातदेखि दश वर्षसम्मका छोराछोरीलाई सँगै नसुताउने’

शुक्रबार, ०५ असोज २०७५, १६ : ३४ देबकी बिष्ट

काठमाडौं– समाजमा दिन प्रतिदिन बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएका छन्। विगतको वर्ष भन्दा अहिले ३० प्रतिशतले समाजमा बलात्कार बढेको छ भने समाजिक अपराध ४० प्रतिशतले वृद्धि भएको छ। २०७४/२०७५ मा विगतको भन्दा ४ हजार ४ सय ४५ भन्दा बढी महिला बलात्कृत भएका छन्। औसतमा दैनिक ३ जना भन्दा बढी महिला बलात्कार हुने गरेको छ। 

समाजमा श्रृंखलाबद्ध रुपमा भैरहेको बलात्कार र आपराधिक क्रियाकलापले सर्वसाधारणमा एक किसिमको त्रास फैलिएको छ। त्यसमा पनि कञ्चनपुरकी निर्मला हत्या काण्डपछि प्रहरी र सरकारमाथि जनविश्वास घट्दै गएको पाइन्छ। घटना बढेको हो वा भैइरहेका घटना बाहिर आएका हुन् यसमा धेरै ठूलो बहस भैइरहेको छ। 

मनोविद् करूणा कुवँरका अनुसार बलात्कृत किशोरी होस् वा महिला सबैभन्दा पहिले बलात्कार पछि बलात्कृत व्यक्तीले कानुनी उपचार भन्दा पनि परिवार र समाजिक सुरक्षा खोज्ने गरेको छ। 

अपराधशास्त्री तथा अनुसन्धान विज्ञ डा. कृष्ण कुमार तामाङले हाडनाता बलात्कार बढ्नुमा आफैले पनि सजकता अपनाउन सकिने बताए। अवकाश प्राप्त सशस्त्र प्रहरी एआइजी समेत रहेका तामाङले अभिभावकले ‘सातदेखि १० वर्ष सम्मका बच्चा अर्थात दाजुभाई, दिदीबहिनीलाई सँगै सुताउन नहुने सुझाव दिँदै दिदीबहिनी, दाजुभाईमा आत्मीय प्रेम भए पनि विपरित लिङ्ग भएका कारण एकअर्कासँग आकर्षित हुने बताए। 

अपराधिक गतिविधि किशोरावस्थाबाटै नै शुरु हुने गरेको भन्दै मनोविद् तथा अपराधशास्त्रीहरु आमा बुवाबीचको व्यवहारले पनि बलात्कारी वा अपराधी हुने बताउँछन्।






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad