coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

क्राउन ल्याबोरेटरीमा मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

काठमाडौं – मुक्तिनाथ विकास बैंक र क्राउन ल्याबोरेटरी एन्ड रिफरल सेन्टरबीच सम्झौता भएको छ। सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेबिट तथा के्रडिट कार्ड भएका सबै ग्राहकले उक्त ल्याबोरेटरीबाट स्वास्थ सेवा लिएबापत लाग्ने सम्पूर्ण खर्चमा २५ प्रतिशत विशेष छुट दिने जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र क्राउन ल्याबोरेटरीका प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरेको बताइएको छ। यो सुविधा लिन बैंकको डेबिट वा क्रेडिट कार्ड देखाउनु पर्नेछ।

प्रकाशित: ५ आश्विन २०७५ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App