राजनीति १३ वैशाख २०८१ मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छः पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन्।
अर्थ १३ वैशाख २०८१ निर्माण सकिएका आयोजनालाई ६० अर्ब भुक्तानी दिनै बाँकी सरकारले ठेक्का लगाएर निर्माण सम्पन्न गरेका आयोजनालाई अझै ६० अर्ब रूपैयाँ भुक्तानी दिएको छैन।
अर्थ १३ वैशाख २०८१ नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ।
खेल १३ वैशाख २०८१ दिनेशले भेटाए भुवनलाई ३६ होलको खेल सकिँदा समग्रमा दिनेश र भुवन दुवैको दुई अन्डर १३४ स्कोर छ । यी दुईभन्दा रवि खड्का दुई स्ट्रोकले पछि छन् ।