काठमाडौ–शिखर बैठकका लागि प्योङयाङ पुगेका दक्षिण कोरियाली राष्ट्रपति मून जाई ईन र उत्तर कोरियाली नेता किम जोङ उनले एकैसाथ पवर्तारोहण गर्न लागेका छन्। उत्तर कोरिया र चीनको सीमा क्षेत्रमा अवस्थित बेक्दु पर्वतको आरोहण गर्न लागेका हुन्।
सो पर्वतलाई कोरियालीहरूले आफ्नो आध्यात्मिक जन्मथलो मान्दछन्। पर्वातारोहणसँगै मून को तीन दिने उत्तर कोरिया भ्रमण समाप्त हुनेछ । शिखर बैठकमा छलफलका क्रममा उत्तर कोरियाका नेता किमले आफ्नो देशमा रहेका क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण गर्ने केन्द्र बन्द गर्न सहमत भएको मूनले जनाएका छन्।
दक्षिण कोरियाली नेता मूनले दुई कोरियाली देशबीचको ७० वर्ष लामो शत्रुतापूर्ण सम्बन्धमा सुधार गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत