७ वैशाख २०८१ शुक्रबार
अर्थ

तिनकुनेमा सनराइजको एटिएम

काठमाडौं – सन्राइज बैंक लिमिटेडले तीनकुनेमा एटिएम सञ्चालनमा ल्याएको छ। सन्राइजले मुलुकभर ९१ शाखा, एक सय सात एटिएम, २३शाखारहित बैंकिङ एकाई र चारवटा एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको छ। 

मर्चेन्ट बैकिङर इन्भेस्टमेन्ट बैंकिङ गर्न बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेड सञ्चालनमा रहेको बैंकले जनाएको छ।

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App