७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेसनल लाइफ इन्स्योरेन्सको राष्ट्रिय भेला

काठमाडौं – नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय भेला गरेको छ । उक्त भेला चितवनमा भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमाभेला भएको थियो । भेलामा नेपालभरीबाट करिब दुई सय ५० जनाको सहभागिता  थियो । भेलामा उपस्थित सबै सहभागीलाई कम्पनीका अध्यक्षले प्रमाणपत्र वितरण गरेकी थिइन्। 

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App