coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक्नेसको स्क्र्याच एन्ड विन क्याम्पियन

काठमाडौं – जापानको छालासम्बन्धी एक्नेस ब्रान्डले उपभोक्ताका लागि स्क्र्याच एन्ड विन क्याम्पियन अगस्ट १५ बाट सुरु गरेको छ । एक्नेस ब्रान्डले उपभोक्तासम्म पुग्न र सेल्स भोलुम बढाउन उक्त क्याम्पियन गरेको जनाएको छ।

क्याम्पियन सञ्चालन भएको एक महिनाभित्रकाविनरको नाम लक्की ड्रबाट घोषणा गरेको छ । यो क्याम्पियन नोभेम्बर १४ सम्म हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App