८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल बैंक र प्रााइम लाइफ बीच सम्झौता

काठमाडौं – प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा प्राइमलाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापछि प्राइमलाइफले जारी गर्ने विभिन्न जीवन बिमा योजना नेपाल बैंकको मुलुकभरका शाखा कार्यालयबाट उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ आश्विन २०७५ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App