coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं – नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएकाे अायल निगमले जनाएकाे छ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् नै रहेकाे छ।

हवाइ इन्धनबाहेक सबै इन्धनको मूल्य बढाएको १५ दिन पछि निगमले फेरी प्रेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे हाे।

प्रकाशित: २ आश्विन २०७५ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App