७ वैशाख २०८१ शुक्रबार
समाज

हत्कडीसहित भागेका अभियुक्त ११ दिनपछि पक्राउ

फाइल तस्बिर

सिन्धुली – हत्कडी सहित भागेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ११ दिनपछि पुनः पक्राउ गरेको छ।

गत भदौ २१ गते सुनकोसी गाउँपालिकाबाट हत्कडीसहित भागेका अभियुक्त सर्लाही इश्वरपुरा नगरपालीका ५का १७ बर्षीय संजय परियारलाई बसपार्कबाट पुन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जवरजस्ती करणीको आरोपमा भदौ २१ गते प्रहरीले उनलाई काठमाडौबाट पक्राउ गरी सर्लाही लैजाने क्रममा फरार भएका थिए। 

 

प्रकाशित: १ आश्विन २०७५ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App