४ वैशाख २०८१ मंगलबार
राजनीति

सिंहदरवारमा राष्ट्रिय सुरक्षा परिषद बैठक

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छ। सिंहदरवारस्थित राष्ट्रिय सुरक्षा परिषदको कार्यालयमा बसेको बैठक केपी शर्मा ओली प्रधानमन्त्री बनेपछिको पहिलो हो। प्रधानमन्त्री परिषदको संयोजक हुने गर्छन्। बैठकमा रक्षा, गृह र अर्थमन्त्री सहभागि हुने गर्छन्।

बैठकमा राष्ट्रिय सुरक्षा नीति, वर्तमान सुरक्षा चुनौति लगायतका विषयमा छलफल भएको जनाइएको छ।

 

प्रकाशित: १ आश्विन २०७५ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App