निर्मलाको न्यायको लागि जाजरकोटमा प्रदर्शन

सोमबार, ०१ असोज २०७५, १४ : ५७ जनक केसी

जाजरकोट- ५४ दिन अघि बलत्कार पछि कन्चनपुरमा  हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै सोमबार जाजरकोटमा सरकार विरुद्ध विशाल प्रर्दशन भएको छ। निर्मला पन्तका हत्याराहरुलाई लामो समयसम्म कारबाही गर्न  दुई तिहाइको सरकारले  पनि केहि  नगरेको भन्दै यहाँका महिला, युवा, बालाबालिका र अन्य सर्वसाधारणहरुले  स्वस्फुर्त रुपमा   सरकार विरुद्ध प्रर्दशन गरेका हुन्। स्थानीय महिला  युवा र वालवालिकाहरुले  घटना भएको झन्डै दुइ महिनासम्म पनि  हत्यारा पत्ता लगाउन नसकेको भन्दै वाम सरकारको  राजीनामाको माग समेत गरेका छन्।

 स्थानीय जाजरकोट युवा क्रिकेट क्लवमा आवद्ध युवाहरुको अगुवाइमा भएको  र्‍यालीमा दुइहजार बढीको सहभागिता रहेको थियो। स्थानीय ठाँटीबजारबाट सुरु भएको सयौं बालबालिका, युवायुवती र महिलाहरुको  जुलुसुले  थाप्लेचौर, गैरीखाली, दरवार  र पिपलडाडाँ हुदै पुरै खलंगा वजारको परिक्रमा गरेको थियो।   प्रदर्शनकारीहरुले  घटनाका अपराधीलाइ  फाँसीको माग गर्दै हत्यारालाई  पक्रन नसकेको भन्दै गृहमन्त्री  रामबाहदुर थापा र प्रधानमन्त्री केपी वलीको राजीनामा समेत माग गरे।

जुलुसपछि आयोजित  कोण सभामा वोल्दै स्थानीय युवाहरुले  देशमा जनताको सरकार भएर पनि  जनताका हत्यारालाई कारबाही हुन नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै आक्रोस व्यक्त गरे।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad