coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

म वयस्क चलचित्र हेरेर हुर्केकी हुँ–राधिका अप्टे

मुम्बई–बलिउड मोडल तथा नायिका राधिका अप्टेले आफू वयस्क चलचित्र हेरेर हुर्केकीले चलचित्रमा बोल्ड सिन दिन कुनै आपत्ति  नभएको बताएकी छन्।
अप्टेले भनिन्, ‘मलाई बोल्ड सिन दिन कुनै आपत्ति छैन र यसमा मलाई कुनै पछुतो पनि छैन किनभने म वयस्क चलचित्र हेरेर हुर्केकी हुँ।’ उनले आफूले धेरै मात्रामा वयस्क चलचित्र हेरेको बताइन्।

अप्टेले भनिन्, ‘मैले  भारतमा र विश्वका अन्य देशमासमेत नग्न नृत्य हेरेको छु  त्यसैले मैले आफ्नो अंग देखाउन  नहुने कुनै कारण छैन।’
हालै उनी अभिनित चलचित्र ‘परछेड’ मा उनले आफ्नो को–पार्टनर अदिल हुसेनसँग दिएके एक अन्तरंग दृश्य इन्टरनेटमा लिक भएपछि उक्त  भिडियो भाइरल बनेको थियो।

 

प्रकाशित: २ आश्विन २०७३ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App