coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नारायणगढमा सामसङ सेवा केन्द्र

काठमाडौं – चितवनको नारायणगढस्थित केएल मलमा सामसङको आधिकारिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। गत बुधबारबाट सञ्चालनमा आएको उक्त सेवा केन्द्रको उद्घाटन आइएमएसका सेल्स हेड राम श्रेष्ठ र सर्भिस म्यानेजर कुनाल गुरुले संयुक्त रुपमा गरेका थिए।

सेल्स हेड श्रेष्ठले ग्राहकलाई विभिन्न स्थानबाट सेवा प्रदान गर्ने उदेश्यले सेवा केन्द्र सुरु गरेको जानकारी दिए । सेवा केन्द्रको स्थापनाको उद्देश्य सामसङ स्मार्टफोनका ग्राहकलाई बिक्रीपछिको सेवा प्रदान गर्नु रहेको उनले बताए।

प्रकाशित: ३१ भाद्र २०७५ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App