अमेरिकाको प्रस्ताव रूसद्वारा अस्वीकार

शनिबार, ३० भदौ २०७५, २० : २९ एजेन्सी

172


मस्को- रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानका लागि अमेरिकाले गरेको माग गैरकानूनी भएकोले यो पूरा हुन सम्भव नभएको रूसी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्। 

अमेरिकाले एकतर्फी रूपमा अनुसन्धानका लागि गरेको माग जायज नरहेको दावी गर्दै यस विरुद्ध प्रतिकार गर्ने शुक्रबार मस्कोमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता मारिया जाखारोभाले बताए। 

अमेरिकी उप–विदेशमन्त्री मनिषा सिंहले बिहीबार यदि रूसले रासायनिक हतियारबारे स्थलगत छानविनमा सघाएमा पूर्व रूसी कुटनीतिज्ञ सर्गेइ स्क्रीपालमाथिको विषादी प्रकरणलाई लिएर रूसविरुद्ध लगाइएका प्रतिबन्धको सामना गर्नुनपर्ने बताएका थिए। 

जाखारोभाले सञ्चारकर्मीका प्रश्नहरूको जवाफमा रूसी मन्त्रालयको वेभसाइटमा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “एकतर्फी रूपमा आएको अमेरिकी मागलाई पक्कैपनि लागु हुन दिने छैनौ वा अमेरिकाद्वारा गैरकानूनी रूपमा राख्दै आएको मागजस्तो लाग्ने रूसी महासङ्घको भूमिमा भएका भनिएका रासायनिक हमलाबारे छानविनको शर्तलाई मान्न तयार हुने छैनौ।” 

थप भनिएकाे छ, “रासायनिक हतियार महासन्धि (सिडब्लुसी) को संरचनाभन्दा धेरै टाढा रहेको यो वा त्यो अमेरिकी आन्तरिक राष्ट्रिय ऐनको आधारमा गरिने माग रूसले मान्न बाध्य छैन।” 







यसमा तपाईको मत


अन्य समाचार

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

Ncell Footer Ad