७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वअध्यक्ष रेग्मी कोरिया प्रस्थान

काठमाडौं – मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी शनिबार दक्षिण कोरियाको राजधानी सियोल प्रस्थान गरेका छन्।

कोरियाली हेभेन्ली कल्चरल वल्ड पिस, रेस्टोरेशन अफ लाइटले आयोजना गरेको चौंथो वार्षिक सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए। 

यही असोज १ देखि ३ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पूर्वअध्यक्ष रेग्मीले सम्बोधन गर्नुका साथै नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।   (रासस)

 

प्रकाशित: ३० भाद्र २०७५ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App