निर्मलाको परिवार न्यायका लागि छट्पटाउनु दुःखद : राष्ट्रपति भण्डारी

शुक्रबार, २९ भदौ २०७५, १४ : १० नागरिक

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तका बाबुआमा तथा अाफन्त न्यायका लागि छट्पटिनु दुःखद भएको बताएकी छन्। राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई शुक्रवार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै हत्यामा सङ्लग्न अपराधीलाई चाडो भन्दा चाडो कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह समेत गरिन्। 

ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो भन्दै राष्ट्रपति भण्डारीले न्यायका लागि सम्बन्धित पक्ष गम्भिर र संवेदनशिल बन्नुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिका सम्बन्धी मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिने धारणा व्यक्त गरिन्। कलिला बालबालिका माथि हुने यौनजन्य हिंसा मानवता विरुद्धको कलङ्क रहेको बताउँदै उनले यसलाई जरैदेखि निर्मुल पार्नुपर्ने बताइन्।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad