coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियन्ससीपमा नेपाल समूह ‘ए’मा

काठमाडौं – आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ। बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको नेपाल समूह ‘ए’ मा परेको छ।

नेपाल रहेको समूह ‘ए’ मा बङ्गलादेश, पाकिस्तान र भुटान छन्। त्यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो।

पाँचौ संस्करणको उक्त प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने लाग्न सकेको छैन। यस्तै महिला साफको खेल तालिका पनि सार्वजनिक हुन बाँकी छ। 

 

प्रकाशित: २९ भाद्र २०७५ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App