एनएमबिका ग्राहकलाई ब्लु क्रस अस्पतालमा छुट

शुक्रबार, २९ भदौ २०७५, १२ : १५ नागरिक

10


काठमाडौं – एनएमबि बैंकले सुविधासम्पन्न ब्लु त्र्रmस अस्पतालसँग विभिन्न सेवा, सुविधामा छुटसम्बन्धी सम्झौता गरेको छ । उच्चस्तरको प्रविधि र उपकरण जडित उक्त अस्पतालमा अनुभवी डाक्टरबाट विभिन्न खाले रोगका उपचार हुने गरेको छ।

सम्झौता अनुसार एनएमबि बैंकको भिसा डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्लाटिनम कार्ड प्रयोग गरी अस्पतालमा उपलब्ध सेवाहरु– इन हाउस प्याथोलोजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एक्स–रे लगायतमा छुट लिन पाइने छ।

सम्झौतापत्रमा एनएमबिका चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र ब्लु क्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।







यसमा तपाईको मत


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...