coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौ–बोधगया बस सेवा सुरु

काठमाडौ– विहिबारबाट काठमाडौदेखि भारतको बोधगयासम्मका लागि सिधा बस यातायात सञ्चालनमा आएको छ। नेपाल भारतमैत्री बससेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ र नेपालका लागि भारतीय राजदुत मन्जितसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि बिहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रालि. सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो।

 

प्रकाशित: २८ भाद्र २०७५ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App