निर्मलाका बुवा यज्ञराज भन्छन्- न्याय माग्दा उल्टै थर्काए (भिडियो)

बुधबार, २७ भदौ २०७५, २० : २३ नागरिक

1309


काठमाडाैं- बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले शंकाको घेरामा रहेकालार्इ बचाउने नियतले झुठो बोलेको आरोप लगाएका छन्। न्याय खोज्दै बुधबार मात्र काठमाडौँ आएका यज्ञराजले प्रधानमन्त्रीले भनेजस्तो आफूहरु अरुको बहकाउमा लागेर आन्दोलन नगरेको स्पष्ट पारे।

उनले रोशनी बमको दिदीबहिनी, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर, तत्कालीन एसपी डिल्लीराज बिष्टको छोरा, निर्मलाको साइकल भेटाउने चौधरी थरका ब्यक्तिमाथि शंका रहेको बताए। घटनाको अनुसन्धानका क्रममा सिआइबीका मानिसले उल्टै आफूलार्इ थर्काएको र आफ्नो घर तलासी गरेको उनले दुखेसाे पाेखे। पन्तले आफूले न्याय नपाएसम्म कञ्चनपुर नफर्किने समेत स्पष्ट पारे।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...