coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

यामाहाले ल्यायो जेडआर ‘स्ट्रिट -याली’

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट -याली’ सार्वजनिक गरेको छ।  

‘स्ट्रिट -याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट प्रभावित रहेको कम्पनीले जनाएको छ।

नयाँ रे जेडआर ‘स्ट्रिट -याली’को ११३ सिसी ब्लु कोर इन्जिन, उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेज रहेको कम्पनीको दाबी छ। यस्तै चालकको हातको सुरक्षाका लागि नकल गार्ड रहेका छन्। नेपालमा यामाहा रे जेडआर ‘स्ट्रिट -याली’को बजार मूल्य २ लाख ८ हजार ९ सय तोकिएको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App