coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकको आँखा शिविर

काठमाडौं – एभरेस्ट बैंकले धनगढी नेत्रालयसँगको सहकार्यमा तेस्रो आँखा शिविर सञ्चालन गरेको छ। धनगढी उपमहानगरपालिका–६ को कार्यालयमा आँखा शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ। 

उक्त आँखा शिविरमा २ हजार ५ सयभन्दा बढी बिरामीले निःशुल्क परामर्श, शल्यक्रिया गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै औषधि तथा चश्मासमेत प्रदान गरिएकोे बैंकले जनाएको छ।

 

प्रकाशित: २५ भाद्र २०७५ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App