८ वैशाख २०८१ शनिबार
राजनीति

प्रस्तावित प्रधानन्यायाधीश मिश्रमाथि संसदीय सुनुवाई हुँदै

काठमाडौं– संसदीय सुनुवाई समितिले आज प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रमाथि सुनुवाई गर्दैछ। मिश्रविरुद्ध ३ वटा उजुरी दर्ता भएको छ। सुनुवाई समितिले उजुरीमाथि सुनुवाई गरी मिश्रलाई अनुमोदन गर्ने कि नगर्ने निर्णय लिनेछ।

समितिकाे बैठक विहान ९ बजे सिंहदरबारस्थित संसद सचिवालयमा बस्दैछ।

प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम सुनुवाइ समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदको भदौ ७ गतेको बैठकले मिश्रलाई सिफारिस गरेको थियो। 

प्रकाशित: २५ भाद्र २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App