७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

डिम्बाशयको क्यान्सरबारे जनचेतना जगाउँदै मनिषा (फोटो फिचर)

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले महिलाहरुमा हुने डिम्बाशयको क्यान्सरबारे जनचेतना जनाउने अभियान भएकी छन्। डिम्बाशयको क्यान्सर सामना गरेर बचेकी कोइरालाले डिम्बाशय क्यान्सर महिनाको अवसरमा यस्तो अभियानमा लागेकी हुन्।
 क्यान्सर मृत्युदण्ड होइन त्यहाँ आशा हुन्छ भन्ने मान्यता बोकेकी कोइरालाले राष्ट्रिय क्यान्सर अस्पतालसँगको सहकार्यमा शनिबार वाकाथुन (पदयात्रा) मा सहभागी भएकी छन्। ‘होप अफ वाक’ शिर्षकमा उक्त वाकाथुन शनिबार विहान जाउलाखेलदेखि मंगलबजारसम्म पुगेर टुंगिएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App