७ वैशाख २०८१ शुक्रबार
समाज

काभ्रेमा दर खाँदा ४० विरामी

काभ्रे- काभ्रेको पाँचखालमा तिजको दर खानेक्रममा ४० जना विरामी भएका छन्। पाँचखाल कासकोट स्थित ग्रामिण स्वालम्बन बहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको दर खाने क्रममा दर खाएकाहरुलाई फुड प्वाइजन भएको प्रहरीले बताएको छ।

विरामीहरुलाई प्रहरीले अस्पताल पुर्‍याएको छ। बिरामी भएकाहरुको धुलिखेल सामुदायीक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ। केही बिरामीको सुदिप मेडिकल र गौतम मेडिकलमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए।

 

प्रकाशित: २३ भाद्र २०७५ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App