८ वैशाख २०८१ शनिबार
अर्थ

एभरेस्ट र सिटी एक्सप्रेसबीच सम्झौता

काठमाडौं – एभरेस्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स (विप्रेषण) कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सहमतिपत्रमा बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल र सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे।

सहमतिसँगै एभरेस्ट रेमिटबाट पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका ६ हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ भाद्र २०७५ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App