coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

तस्बिर : एन्फा

काठमाडौं– बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ। 

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलको पहिलो हाफमा नेपाल ०–१ गोलले पछि परेको छ। 

कप्तान विराज महर्जनले मोहमद रियाजलाई फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पाकिस्तानका हसन विड बसिरले ३६ औं मिनेटमा गोल गरेका थिए।

प्रकाशित: १९ भाद्र २०७५ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App