८ वैशाख २०८१ शनिबार
समाज

विष्णुमती पुलबाट चितुवाको छाला सहित एक पक्राउ

काठमाडौं- काठमाडौंबाट प्रहरीले चितुवाको छाला सहित एक जनालाई पक्राउ गरेको छ। मित्रनगरस्थित यवाङ गेष्ट हाउसमा बस्ने रोल्पा यवाङ गाउँपालिका १ घर भएका २२ वर्षीय अनमोल झाक्री मगरलाई चितुवाको छाला सहित पक्राउ गरेको हो। उनलाई बसपार्कको विष्णुमति पुल नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७५ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App