बलात्कारी छाेरालार्इ जन्मकैद

सोमबार, १८ भदौ २०७५, १८ : ०६ एक्सन राई

भोजपुर - आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला भएको छ। भोजपुरको साल्पासिलोछो गाउँपालिका २ दोभानेका २७ वर्षीय आकाश (परिवर्तित नाम ) लाई जन्मकैदको फैसला भएको हो। आफ्नै जन्मदिने आमालाई बलत्कार गर्ने आकाशलाई जन्मकैद सहित २७ वर्षको कैद फैसला भएको हो। जवरजस्ति करणीमा ७ वर्ष र जन्मदिने आमालाई करणी गरेकोमा हाडनाता तर्फ जन्मकैदको फैसला भएको जिल्ला अदालतका सुचना अधिकारी मणिराम पोखरेलले बताए।

जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्गनामको इजलासले जन्मकैदको फैसला गरेको हो। अभियुक्त आकाशले ६२ वर्षिय आमालाई पटकपटक बलात्कार गर्दै आएका थिए। आफ्नै छोराले पटकपटक बलात्कार गरेपछि उनी न्याय माग्न गाउँपालिका पुगेकी थिइन। गाउँपालिकाले प्रहरीमा पठाएपछि प्रहरीले अाकाशलार्इ प्रक्राउ गरि आवश्यक कारबाही अगाडी बढाएको थियो। आमाको पहिचान खुल्ने भएका कारण छोराको नाम भने खुलार्इएकाे छैन। 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad