८ वैशाख २०८१ शनिबार
समाज

टोले गुण्डा पक्राउ

काठमाडौं– फसेको पैसा उठाइदिन्छु भन्दै मानिस अपहरण गर्ने टोले गुण्डा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरवारमार्गले नयाँ बसपार्कतिर गुण्डागर्दी गर्ने देव श्रेष्ठलाई पक्राउ गरेको हो।

उनले वैदेशिक रोजगारीमा जान लागेका एक व्यक्तिको पैसा फसपछि सो पैसा उठाइदिने भन्दै मान्छे अपहरण गरेका  थिए। प्रहरीले भने लेनदेनको मुद्धा भएकाले यसलाई केही बताउन चाहेको छैन्।

प्रकाशित: १७ भाद्र २०७५ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App