coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलाले बगाउँदा बेपत्ता

पाँचथर - पौडी खेल्ने क्रममा आईतबार दिउँसो हेवा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। मेची राजमार्गको पुल छेउबाट खाेलाले एकलार्इ बगाएर बेपत्ता बनाएको हाे भने अर्का एकजनाकाे स्थानियले उद्धार गरेका छन्। कुम्मायक गाँउपालिका– ५ का २७ बर्षीय दुर्गा आङदेम्बे खोलाले बगाएर बेपत्ता भएका हुन्। उद्धार गरिएका उनका साथी सोहि ठाँउका सुमन लावतीको भने पाँचथर अस्पतालमा उपचार भईरहेको छ। बेपताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। 

 

प्रकाशित: १७ भाद्र २०७५ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App