८ वैशाख २०८१ शनिबार
प्रवास

युएईको आबुधाबीमा नेपाली म्युजिक भिडियो अवार्ड

युएई–नेपाली म्युजिक भिडियो अवार्ड युएईको राजधानी आबुधाबीमा आज शुक्रबार साँझ हुँदैछ। नमस्ते ट्राभल एण्ड टुरिजम युएई र संगीक्षा फिल्म इन्टरटेनमेन्टको संयोजनमा युएईमा पहिलो पटक हुन लागेको कार्यक्रममा सहभागी हुन नेपालबाट करिब ४५ जना चर्चित कलाकारको टोली आएको छ।

नमस्ते ट्राभल एण्ड टुरिजमका संचालक एकेन्द्र थापाले नेपाली आफ्नो कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउने उद्देश्य राखेर कार्यक्रम गर्न लागिएको बताए।

नमस्ते ट्राभल एण्ड टुरिजमका संचालक एकेन्द्र थापाले नेपाली आफ्नो कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउने उद्देश्य राखेर कार्यक्रम गर्न लागिएको बताए।

युएईको दोस्रो ठूलो जनसंख्या भएको आबुधाबी सहरमा हुने यो नेपाली म्युजिक भिडियो अवार्ड हुन लागेको हो।

प्रकाशित: ३१ भाद्र २०७३ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App