८ वैशाख २०८१ शनिबार
राजनीति

बिमस्टेक शिखर सम्मेलनको दोस्रो बैठक सुरु

काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलन अन्र्तगत दोस्रो दिनको बैठक सुरु भएको छ।

सोल्टी होटलमा सुरु भएको बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागी छन्।

बैठक पछि संयुक दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित: १५ भाद्र २०७५ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App