७ वैशाख २०८१ शुक्रबार
अर्थ

एकै दिन २५ हजारलाई रिचार्ज

काठमाडौं – स्प्राइटको रिफ्रेस बनायो रिचार्ज गरायो योजनाले एकै दिनमा २५ हजारभन्दा बढी बिजेतालाई  रिचार्ज गराएको दाबी गराएको छ।

साउन ७ गते देखि सुरु भएको यो योजनामा हालसम्म ३ लाख ५० भन्दा बढी उपोभोक्ताले ४२ लाख बराबरको रिचार्ज टकटइम जितिसकेको र यो योजना अन्र्तगत उपोभोक्ताले १० रुपैयाँदेखि ५ हजारसम्मको टकटाइम जित्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०७५ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App