उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’ : चीन

बिहिबार, १४ भदौ २०७५, २१ : ५७ एजेन्सी

बेइजिङ- वासिङटनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण थप जटिल बनेको भन्ने भनाईलाई लिएर चीनले बिहीबार अमेरिकी भनाइप्रति चासो व्यक्त गरेको छ। 

उत्तर कोरियासँगको सम्बन्धमा चीनका कारण थप जटिलता आएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि लगाएको ‘गैरजिम्मेवार र बेतुकको तर्क’को आलोचना गरेको हो। 

आफ्नो शीतयुद्धकालीन सहयोगीमाथि दवाव दिने बिषयमा चीनले सहयोग नगरेको भन्दै अमेरिकी राष्ट्रपतिले उत्तरकोरियाबारे चीनप्रतिको धारणा दोहोराएका थिए।

ट्रम्पले यस पहिले विदेश मन्त्री माइक पोम्पेओको यसै साता हुने गरी तय भएको भ्रमण चीनको असहयोगका कारण रद्द भएको यस पहिले नै जनाएका थिए। 

सत्य, गैरजिम्मेवार र वेतुकको तर्कलाई बङ्ग्याउनु पहिले नै म जस्ता धेरै जनताले बुझेका छन् कि अमेरिका विश्वको पहिलो राष्ट्र हो, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले सञ्चारकर्मीहरूसँगको नियमित भेटमा बताए। “यो तर्क सबैले सजिलै बुझ्न सक्दैनन्,” उनले भने। 

प्योङयाङसँगको वार्ताका बिषयमा प्रगति नभएका कारण ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनमाथि प्रत्यक्ष आलोचना नगरेर अरू पक्षलाई दोष थोपर्नु गलत भएको चीनको बुझाई रहेको छ। 

उनले थपे, “हामी चाहान्छौ कि उत्तर कोरियासँगको वार्तालाई अघि बढाउने सम्बन्धमा चीनले जस्तै अमेरिकाले पनि सकारात्मक तथा रचनात्मक भूमिका खेल्नेछ। अमेरिकाले अरूलाई दोष दिनुभन्दा आफैलाई हेरोस्।” 

ह्वाइट हाउसमा बुधबार बोल्दै अमेरिकी राष्ट्रपतिले ट्रम्पले उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध विस्तारमा चीनको कारण जटिलता थपिएको बताएका थिए। 

उत्तर कोरियासँगको सम्बन्धमा केही समस्या चीनसँगको ब्यापार विवादले ल्याएको ट्रम्पले बताएका थिए। यद्यपि ट्रम्पले सी चीन फिङसँगको सम्बन्ध भने ‘धेरै राम्रो’ भएको र उत्तर कोरियाली नेता किमसँगको सम्बन्ध ‘अनुपम’ रहेको बताएका थिए। ट्रम्प, र किमबीच गत जुनमा सिङ्गापुरमा भेट भएको थियो। 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad