७ वैशाख २०८१ शुक्रबार
समाज

महेन्द्रनगरकाे कर्फ्यू हटाइयो

कञ्चनपुर : निर्मला हत्या प्रकरणमा स्थानीयले गरेकाे अान्दाेलनले उग्र रुप लिएपछि विगत केहि दिनदेखी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा लगाइँदै आएको कर्फ्यू विहीबारदेखी पूर्णरुपमा हटाइएको छ। जिल्ला सुरक्षा समितिको विहीबार जिल्ला प्रशासन कार्यालयमा बसेकाे बैठकले अवस्था सामान्य बनेकाे भन्दै कर्फ्यू हटाउने निर्णय गरेकाे हाे। यसअघि केहि समयका लागि कर्फ्यू हटार्इए पनि फेरी लगाउने गरिएकाेमा विहीबारबाट पुर्न रुपमा कर्फ्यू हटार्इएकाे प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए।

प्रकाशित: १४ भाद्र २०७५ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App