७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेबिकोको ‘स्टे फिट’

काठमाडौं – ५४ वर्षदेखि उच्च गुणस्तरको बिस्कुट र कन्फेक्सनरी उत्पादन गर्दै आइरहेको दाबी गर्ने नेबिकोले स्टे फिट ब्रान्डको बिस्कुट बजारमा ल्याएको छ। 

नेबिकोले स्थापनाकालदेखि उत्पादनको उच्च गुणस्तर कायम गर्दै आएको जनाएको छ । यसको एक पाकेटको उपभोक्ता मूल्य २० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसमा स्वास्थ्यलाइ सन्तुलनमा राख्न चाहिने पौष्टिक पदार्थ भएको, हरेक उमेर समूह र वर्गका लागि उपयोगी हुने जारी विज्ञप्तिमा छ। 

 

प्रकाशित: १३ भाद्र २०७५ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App