coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जबरजस्ती करणी अभियोगमा भारतीय युवक पक्राउ

मोरङ– भारतको भागलपुर घर भई मोरङको टंकीसिनुवारी–५ मा डेरा गरी बस्दै आएका ३० वर्षीय अमित सिंहलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ।

टंकिसिनुवारीस्थित शिवम प्लाष्टिक उद्योगमा काम गर्ने उनले भारत सिपौलकी ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ।

प्रकाशित: ३० भाद्र २०७३ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App