वेलायतमा नेपाली महिला बेपत्ता

बिहिबार, ३० भदौ २०७३, १६ : १२ नागरिक

लण्डन– पूर्वी इङ्ल्यान्डमा बसोबास गर्ने एक नेपाली महिला बेपत्ता भएकी छन्। बेपत्ता हुने ४६ वर्षीया रिता भनिने मनमाया श्रेष्ठ हुन्। पूर्वी इङ्ल्याण्डको थ्री रिभर्स प्रहरीले उनको खोजी कार्य जारी रहेको जनाएको छ। मनमाया उत्तरपूर्वी रिक्म्यान्स ओर्थ क्षेत्रबाट ५ सेप्टेम्बरदेखि बेपत्ता भएको प्रहरीले उल्लेख गरेको छ।

‘उनी आश्चर्यजनक तरिकाले हराएकी छन्। उनको बेपत्ताप्रति परिवार र प्रहरीले गहिरो सरोकार राखेका छन्’, थी रिभर्स प्रहरीले भनेको छ।

४६ वर्षीय श्रेष्ठलाई परिवारको सहयोगमा प्रहरीले खोजी रहेको हो। उक्त खोजी कार्यमा जुटेका सर्जेन्ट ग्रयामी एडवार्डले भनेकाछन् ‘म मनमायालाई देख्ने तथा हाल उनी कहाँ छिन् भन्ने थहाँ भएका उनका आफन्त, साथी भाई तथा अन्य सर्वसाधरणलाई तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्दछु। यदि मनमायाले यो अपिल देखेकी वा सुनेकी छिन् भने तुरुन्तै प्रहरी समक्ष आउन पनि अनुरोध गर्दछु।’

मनमायालाई देख्ने, भेट्नेले वेलायत प्रहरीको १०१ नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।
 





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad