१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महेन्द्रनगरमा कर्फ्यू हट्यो

कञ्चनपुर– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ। 

प्रशासन कार्यालयले आइतबार अपराह्न सूचना प्रकाशित गरी अहिले ६ बजेदेखि राति १० सम्मलाई कर्फ्यू हटाएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार राति १० बजेदेखि ५ बजेसम्म यथावत रहनेछ।

सोमबार विहान ५ देखि १२ बजेसम्म पुनः कर्फ्यू हट्ने र दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्म कायम रहने प्रजिअ अधिकारीले जानकारी दिए।

प्रकाशित: १० भाद्र २०७५ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App