coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

माइतीघरको आवाज : चुप लागेर बस्दैनौ, न्याय मर्न दिँदैनौ (फोटो फिचर)

काठमाडौं – कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन बानेश्वर पुगेको थियो। उनीहरुले सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, चुप लागेर बस्दैनौ, न्याय मर्न दिँदैनौ जस्ता प्ले कार्ड प्रदर्शन गरे।

निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा नागरिक अगुवा, सामाजिक अभियन्ता, महिला अधिकारबादीलगायत सर्वसाधारणको ठूलो सहभागिता थियो। खास अभियुक्तलाई जोगाउन र राजनीतिक संरक्षण दिन सरकार लागिपरेको भन्दै आन्दोलन स्वस्फुर्त रुपमा चर्किएको छ। समाजिक सञ्जालमा 'जस्टिस फर निर्मला' ह्यास ट्याग ट्रेन्डिङमा आएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App