coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल दिल्लीमा, विदेशमन्त्री स्वराजले गरिन् स्वागत

तस्बिरः कृष्णहरी पुष्करको ट्विटरबाट।

काठमाडौं- चार दिने भ्रमणमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्। 

बिमानस्थलबाट प्रधानमन्त्री दाहाल राष्ट्रपति भवनतर्फ प्रस्थान गरेका छन्। दाहाल नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट दिल्ली प्रस्थान गरेका थिए।

प्रकाशित: ३० भाद्र २०७३ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App