८ वैशाख २०८१ शनिबार
समाज

दाङमा बस पल्टिँदा एकजनाको मृत्यु

दाङ– दाङमा मंगलवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगर १४ खौसापुरदेखि घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१७ नम्बरको बस पनेरनी खोलामा पल्टिँदा बसमा सवार भारतको शिवहरी बस्ने अन्दाजी ३० बर्षका हरिकिशोर गुप्ताको च्यापिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बस ब्रेक फेल भएर दुर्घटना परेको हो। 

प्रकाशित: ५ भाद्र २०७५ १५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App