coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बकर इदको अवसरमा भाेली प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर – प्रदेश १ सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

संघीय सरकारले सार्वजनिक बिदा कटौती गरे पनि प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।

प्रकाशित: ५ भाद्र २०७५ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App