७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा

काठमाडौँ- सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

प्रधानसेनापति राजेन्द्र क्षति विदामा बसेपछि थापाले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए। संविधानको धारा २६७ (५) अनुसार राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रधानसेनापतिको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। 

 

प्रकाशित: ३ भाद्र २०७५ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App