पदासिन भएको ६ महिनामा प्रधानमन्त्री ओलीको सन्देश बहुभाषामा

आइतबार, ०३ भदौ २०७५, १७ : ११ नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालेको आज ६ महिना पुगेको अवसरमा बहुभाषामा सन्देश दिंदै सुशासन र विकासको आधारशीला तयार भएको दावी गरेका छन्। शनिबार प्रदेश नम्बर २ काे प्रदेशसभामा सम्बाेधन गरेका प्रधानमन्त्री अाेलीले पहिलाेपटक देशभित्रका मातृ भाषा समेटेर बहुभाषामा अाफ्नाे सन्देश सार्वजनिक गरेका हुन्। उनले नेपाली, अंग्रेजीसहित मैथली, भाेजपुरी, नेवार, तामाङ, खाम गरी ७ भाषामा अाफ्नाे सन्देशलार्इ उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ, ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो। यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ। यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ।’

प्रधानमन्त्रीको यो सन्देश ५ वटा भाषामा उल्लेख गरिएकाे छ। 

हमराद्वारा प्रधानमन्त्री के पद सम्हारल गइल आज छ महिना पूरा भइल बा।इहेबीच,देश के प्राथमिकता आ पारस्पिरिक सम्मान पर आधारित विदेश नीति के जग तइयार भइल बा,सुशासन आ विकास के आधारशीला तइयार भइल बा।इहे आधारभूमि मे खडा होके परिणाम में देखल जाएके हिसाब से समृद्ध नेपाल निर्माण पूरा कइलजाई। pic.twitter.com/q4l4EvEt4p

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

प्रधानमंत्रीक जिम्मेवारी सम्हारल गेल आइ छ मास पहूँचि गेल अछि । एहिबीच देशक प्राथमिकता आ पारस्परिक सम्मान पर आधारित विदेश नीतिक जग बैसल अछि, सुशासन आ विकासक आधारशीला तैयार भेल अछि । एहि आधारभूमीमे रहिके परिणाममे देखवा सन समृध्द नेपाल निर्माणक अभिभारा पूरा कयल जायत । pic.twitter.com/WcuCARpF9P

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

जिं प्रधानमन्त्रीया जिम्मेवारी कःघानागु थौं खुला क्यन । थ्वया दथुइ देयया प्राथमिकता व थवंथवय् हनाबनाय् आधारित विदेश नीतिया जग स्वनेगु ज्या जूगु दु, सुशासन व विकासया आधारशीला तयार जूगु दु । थ्वहे आधारभूमिइ दनाः लिच्वः खने दइकथं समृद्ध नेपाः दयेकेगु अभिभारा पूवंकेगु जुइ । pic.twitter.com/FDgUGrmEoC

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

It has been six months I have taken responsibility as the Prime Minister. During this time, foreign policy has been strengthened based on prioritizing nation and mutual respect. Additionally, foundation for good governance and development has been set up. pic.twitter.com/9cb8uP2g05

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018







यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad