७ वैशाख २०८१ शुक्रबार
राजनीति

पदासिन भएको ६ महिनामा प्रधानमन्त्री ओलीको सन्देश बहुभाषामा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालेको आज ६ महिना पुगेको अवसरमा बहुभाषामा सन्देश दिंदै सुशासन र विकासको आधारशीला तयार भएको दावी गरेका छन्। शनिबार प्रदेश नम्बर २ काे प्रदेशसभामा सम्बाेधन गरेका प्रधानमन्त्री अाेलीले पहिलाेपटक देशभित्रका मातृ भाषा समेटेर बहुभाषामा अाफ्नाे सन्देश सार्वजनिक गरेका हुन्। उनले नेपाली, अंग्रेजीसहित मैथली, भाेजपुरी, नेवार, तामाङ, खाम गरी ७ भाषामा अाफ्नाे सन्देशलार्इ उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ, ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो। यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ। यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ।’

प्रधानमन्त्रीको यो सन्देश ५ वटा भाषामा उल्लेख गरिएकाे छ। 

हमराद्वारा प्रधानमन्त्री के पद सम्हारल गइल आज छ महिना पूरा भइल बा।इहेबीच,देश के प्राथमिकता आ पारस्पिरिक सम्मान पर आधारित विदेश नीति के जग तइयार भइल बा,सुशासन आ विकास के आधारशीला तइयार भइल बा।इहे आधारभूमि मे खडा होके परिणाम में देखल जाएके हिसाब से समृद्ध नेपाल निर्माण पूरा कइलजाई। pic.twitter.com/q4l4EvEt4p

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

प्रधानमंत्रीक जिम्मेवारी सम्हारल गेल आइ छ मास पहूँचि गेल अछि । एहिबीच देशक प्राथमिकता आ पारस्परिक सम्मान पर आधारित विदेश नीतिक जग बैसल अछि, सुशासन आ विकासक आधारशीला तैयार भेल अछि । एहि आधारभूमीमे रहिके परिणाममे देखवा सन समृध्द नेपाल निर्माणक अभिभारा पूरा कयल जायत । pic.twitter.com/WcuCARpF9P

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

जिं प्रधानमन्त्रीया जिम्मेवारी कःघानागु थौं खुला क्यन । थ्वया दथुइ देयया प्राथमिकता व थवंथवय् हनाबनाय् आधारित विदेश नीतिया जग स्वनेगु ज्या जूगु दु, सुशासन व विकासया आधारशीला तयार जूगु दु । थ्वहे आधारभूमिइ दनाः लिच्वः खने दइकथं समृद्ध नेपाः दयेकेगु अभिभारा पूवंकेगु जुइ । pic.twitter.com/FDgUGrmEoC

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

It has been six months I have taken responsibility as the Prime Minister. During this time, foreign policy has been strengthened based on prioritizing nation and mutual respect. Additionally, foundation for good governance and development has been set up. pic.twitter.com/9cb8uP2g05

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

प्रकाशित: ३ भाद्र २०७५ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App