coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलाले बगाएर बालक बेपत्ता

बाजुरा– खोलाले बगाएर बुढीगंगा नगरपालिका २ मा एक बालक बेपत्ता भएका छन्। 

बुढीगंगा नगरपालिका २ ताँप्रा घटालीमाडु बस्ने मानबहादुर थापाका ११ वर्षीय छोरा विराज थापाको गाउँ नजिकै पर्ने पानीमुल खोलामा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

दिउँसो छिमेकीसँगै दाउरा उतार्न जानेक्रममा विराज पानीको भेलसँगै बगेका थिए। उनको खोजी भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित: २ भाद्र २०७५ १५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App