प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

शनिबार, ०२ भदौ २०७५, १९ : २३ एजेन्सी

767


मुम्बई– अन्ततः बलिउड अभिनेती प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक गरेका छन्। मुम्बईस्थित प्रियंकाको घरमा शनिबार पञ्जाबी संस्कृति र परम्पराअनुसार रोका समारोह (एक विशेष पूजा) भएको थियो। 

समारोहपछि प्रियंका र निक दुबैले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै प्रेम सम्बन्धलाई औपचारिक रुपमा स्वीकारेका हुन्। हुनेवाला ११ वर्ष कान्छा पति निकलाई सम्बोधन गर्दै प्रियंकाले ‘आफ्नो सम्पूर्ण मन मुटुले तिमीलाई अपनाए’ भनेर लेखेकी छिन् भने निकले ‘भविष्यकी मिसेज जोनस, मेरो प्रिय’ भनेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार दुबैले आजै परिवारका सदस्यको उपस्थितीमा इन्जेमेन्ट समेत गरेका छन्। दुबैको इन्गेजमेन्टका लागि निककी आमा डेनिस र पिता पाल केविन मुम्बई आएका छन्। उनीहरु भारतीय परम्परागत पोशाकमा देखिएका छन्। औपचारिक रुपमा प्रेम सम्बन्ध सार्वजनिक भएपछि बलिउडकर्मीले प्रियंका र निकलाई बधाई दिइरहेका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...