६ वैशाख २०८१ बिहीबार
समाज

पौडी खेल्न गएका सुजित नारायणीमा बेपत्ता

चितवन- नारायणी नदीमा पौडी खेल्न गएका एक किशोर बपत्ता भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १६, शरणपुरका १६ वर्षीय सुजित भुजेल बेपत्ता भएका हुन्।

साथीहरुसँग शरणपुर क्षेत्रको नारायणी नदीमा पौडी खेल्न जाँदा भुजेललाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शनिबार दिउँसो १२:३० बजे नदीमा वेपत्ता भएका भुजेलको खोजी भैरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: २ भाद्र २०७५ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App